चर्चित गायक कस्तुप पन्तले ल्याए “देउसी भैलो” गित (भिडियो सहित)

13
SHARES
107
VIEWS


सुमन ढकाल,कार्तिक-१९ काठमाण्डौ। नेपाली हिन्दु हरुको महान पर्व दशै तिहार भनेर मान्ने गरिन्छ दशैलाई बिद गरेर तिहार नजिकिदा चर्चित गायक कस्तुप पन्त को “देउसी भैलो” बोलक गित पन्तकै युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। कस्तुप पन्त र कमला पोख्रेलको आवाजमा रहेको गितलाई पन्तले नै शब्द तथा लय सृजनामा गरेका हुन्।भिडियोको मुख्य भुमिकामा रुबिना अघिकारी,कबिता न्यौपाने र निना बुढाथोकी रहेका छन्।दिपक गिरिले खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन/रंग गरेका हुन् भने कपिल लामा ले निर्देशन गरेका हुन्। भिडियोलाई सारथी म्युजिक प्रालीले बजारमा सार्वजनिक गराएको छ।
भिडियो हेर्नुस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार