सुमन ढकाल,काठमाण्डौ। मेशना म्युजिकको युटुव च्यानलबाट प्रशान्त परियारको लय शब्द र प्रशान्त परियार तुलसी घर्ती सनिता चुलबुलीको आवाजमा “यो जुनि” गित बजारमा आएको छ। प्रशान्त परियार र अन्जना बस्नेतको अभिनयमा रहेको गितको भिडियोलाइ दिपक बिष्टले सम्पादन प्रकाश खड्काले छायंकन गरेका हुन् भने बिरेन्द्र ओलीले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुहोस्:
Discussion about this post