शुक्र, साउन १५, २०७८
शुक्र, साउन १५, २०७८

प्रशान्त परियारको “यो जुनि” बोलको गित सार्वजनिक(भिडियो सहित)


सुमन ढकाल,काठमाण्डौ। मेशना म्युजिकको युटुव च्यानलबाट प्रशान्त परियारको लय शब्द र प्रशान्त परियार तुलसी घर्ती सनिता चुलबुलीको आवाजमा “यो जुनि” गित बजारमा आएको छ। प्रशान्त परियार र अन्जना बस्नेतको अभिनयमा रहेको गितको भिडियोलाइ दिपक बिष्टले सम्पादन प्रकाश खड्काले छायंकन गरेका हुन् भने बिरेन्द्र ओलीले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुहोस्:

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार