स्याङ्जामा पनि सुरु भयो कोरोना संक्रमित थपिने क्रम -आज एकै दिन ५ जना संक्रमित थपिए

46
SHARES
381
VIEWS

वैशाख -३
स्याङ्जामा आज थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिको अनुसार संक्रमित हुनेहरू वालिङ नगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय पुरुष , वडा नम्बर १४ का २२ वर्षकि महिला र ४ , ५३, ५९ वर्षका पुरुष रहेका छन् ।

आज थप ५ जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ८४७ पुगेको छ। यस्तै गरि हाल जिल्लामा ७ जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार