भिरकोट नगरपालिकाका २१ जनाको पिसिआर नतिजा नेगेटिभ

45
SHARES
104
VIEWS


स्याङ्जा जिल्लामा दिन प्रती दिन कोरोना संक्रमितहरुको सङ्ख्या बढिरहेको बेला भिरकोट नगरपालिका भने कोरोना मुक्त भएको छ। २५ गते लिइएको २१ जनाको स्वाबको पिसिआर बिधि बाट गरिएको परिक्षण नेगेटिभ आएको छ। २१ जना मध्य नगरपालिकाका क्वारेन्टिनमा रहेका १३ जना र अन्य ८ जनाको पिसिआर परिक्षण नेगेटिभ आएको हो। क्वारेन्टिनमा रहेका १३ जनालाई आज बिदाइ गरिएको छ। हालको अवस्थामा भिरकोट नगरपालिका कोरोना मुक्त रहेको छ। स्याङ्जाको वालिङ नगरपालिका , गल्याङ नगर पालिका र पुतलीबजार नगरपालिकामा कोरोना संक्रमण दर उच्च रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार