पाल्पामा एक युवती झुन्डिएर मृत अवस्थामा फेला

31
SHARES
260
VIEWS

जेठ -२

पाल्पामा आज बिहान एक युवती झुन्डिएर मृत अवस्था फेला परेकी छिन् ।

आज बिहान तानसेन नगरपालिका वडा नम्बर १२ अउलकि २२ वर्षकी रुपा पराजुली घर देखि १० मिटर टाढा रहेको आफ्नै होटलमा झुन्डिएर मृत अवस्थामा फेला फेला परेकी जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिन भयो।

घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार