रुरुधाममा पानीको सतह अझै घटेन ( हेरौ ताजा अवस्था )

54
SHARES
447
VIEWS

असार -२
चुरामणि तिमिल्सिना -आइतबार देखि अविरल रुपमा परेको बर्षाले हिजो दिउसो देखि रुरु क्षेत्रको बगर जलमग्न भएको छ ।

ऋिशिकेश मन्दिर प्रवेश गेटको १२ सिढी पानीले पार गरेको छ ।
प्रवेशद्वारा नजिकै रहेका खिम प्रसाद गौतम , टेक बहादुर थापा, बसन्त खाम्चा रआसिस जोशि विस्थापित भएका छन् ।
!
अहिले सम्म कुनै पनि मानविय क्षति भने भएको छैन। घर-टहराहरु तथा तिन मुखे पुलका फलाम तथा काठका सामग्रीहरु बगाएको छ ।

पानिको सतह बड्ने क्रम रहेकोले तानसेन नगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष कमल राना र रुरु क्षेत्र गाउँ पालिका वड न१ का वडाअध्यक्ष रामलाल बिकले घर परिवार सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ । यस्तै पाल्पा तर्फ दाहा संस्कार गर्न ठाउँ नभएकोले कालिमाटि लान आग्रह गरिएको छ ।

खोला तथा नदिमा अहिलेभने पानीको बहाव घटेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार