स्याङ्जामा एक सहित गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमित थपिए

43
SHARES
199
VIEWS

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा दस जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा स्याङ्जाका १ जना , तनहुँका दुई जना , कास्कीका ३ जना , बाग्लुङका २ जना , गोरखाको १ र नवलपरासीका १ जना रहेका छन् । यो गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेहरुको सङ्ख्या १६९२ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार