स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा दस जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा स्याङ्जाका १ जना , तनहुँका दुई जना , कास्कीका ३ जना , बाग्लुङका २ जना , गोरखाको १ र नवलपरासीका १ जना रहेका छन् । यो गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेहरुको सङ्ख्या १६९२ पुगेको छ।
Discussion about this post