स्याङ्जामा चट्याङका कारण एक जनाको मृत्युु

24
SHARES
204
VIEWS

असार ११

स्याङ्जामा चट्याङका कारण एक जना किशोरको मृत्यु भएको छ । चट्याङका कारण मृत्युु हुनेमा अर्जुन चौपारी गाउँपालिका वडा नम्बर २ का १५ वर्षीय रोहित गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। घरमै सुतिरहेको बेला आज बिहान परेको चट्याङका कारण चार्जमा राखेको मोबाइल पड्केर गुरुङको निधन भएको अधिकारीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार