स्याङ्जामा थप ५० जना कोरोना संक्रमित थपिए

24
SHARES
199
VIEWS

साउन -८
स्याङ्जामा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न पालिकाका २५ जना पुरुष र २५ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ५० जनासंगै स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ४८५६ जना पुगेको छ। यस्तै गरि स्याङ्जामा १९२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार