विदेशमा रहेर पनि धार्मिक सम्पदा निर्माणमा सहयोग गर्ने गुल्मीका शंकर ज्ञवाली

21
SHARES
174
VIEWS

चुरामणि तिमिल्सिना
साउन -२०
साँस्कृतिक सम्पदा निर्माण संरक्षण तथा सम्ब्रधन गर्न आजका युवाहरुको महत्त्वपूर्ण भुमिका हुनु पर्नेमा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का धार्मिक अभियनता हाल अमेरिकामा रहनु हुने शंकर ज्ञवालीले बताउनु भयो। ज्ञवालीले आफ्नो गाउँमा पर्यटन प्रबर्द्धन गर्न आफू बिदेश भएपनि आफ्नै गाउँमा केही गर्न पर्छ भन्ने उद्देश्यका साथ शिव लिङ्ग सहित वशाहा निर्माण कार्य सम्पन्न गर्नु भएको हो ।

यश भट्कुवा क्षेत्रमा पुराना गुफा, मठमन्दिर, पोखरी कुवा, कला सँस्कृती संरक्षण गर्न सकेमा रुरु धाम आउने पर्यटकहरुलाइ यस स्थानमा गाइड व्यवस्था गरि पर्यटक पठाउन समेत सकिने वडा नं. १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो। अध्यक्ष बिकले यस ठाउको तथा प्रचारप्रसार गर्नको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँलेभट्कुवा ठाउमा मात्र नभइ यस्तै अन्य धार्मिक सम्पदाहरुको निर्माण तथा संरक्षण गर्न सकेमा ग्रामीण भेगमा पनिपर्यटक हरु जाने हुँदा यसै शीत सानो तिनो होमस्टे सञ्चालन पनि हुन सक्ने बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार