कार्तिक -४ पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग सुचारू भएको छ।
आज बिहान ३:३५ बजे देखी स्याङजा फेदिखोला गाउँपालिका वडा नं. २ भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा अविरल वर्षाको कारण माथिबाट ढुङगा सहितको पहिरो झरी राजमर्ग पुर्ण रुपमा अवरुद्व सडक दुई तर्फीरुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।
अवरुद्ध सडक आज बिहान १०:१८ बजे देखि सुचारु भएको हो।
Discussion about this post