बिर्घा युथ क्लबद्वारा भलिबल प्रतियोगिता सम्पन्न

58
SHARES
483
VIEWS

बिपिन पाण्डे
कात्तिक -२३
बिर्घा युथ क्लब कालीगण्डकी गा.पा 4 स्याङ्जा बिर्घाले आयोजना गरेको चौथो साबिक वडा स्तरिय पुरुष तथा महिला भलिबल खेल सम्पन्न गरेको छ।

खेलमा पुरुषतर्फ प्रथम स्थान हासिल गर्न सफल CCYC चेहेमी ,दोस्रो लम्बेक युथ क्लब लम्बेक , तेस्रो बिर्घा युथ क्लब र सान्तोना सुर्यज्योति युवा क्लबले हासिल गरेको छ ।

यस्तै महिलातर्फको प्रथममा लालिगुरास युवा क्लब इमशिल , दोस्रोमा बिर्घा युथ क्लब र तेस्रोमा मिर्मी बारिचौर भएको छ ।

फाइनल खेलमा प्रमुख अतिथीको रुपमा गाउपालिकाकी उपाध्यक्ष साबित्रा कोइराला र सभापति मा बिर्घा युथ क्लब का अध्यक्ष सुनिल दर्जी हुनुहुन्थ्यो र सभापतिले हिजो खेल समापन गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार