पाल्पामा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु

41
SHARES
343
VIEWS

पुस -१८

बुटवल देवीनगरवाट शब लिएर रिडी आउँदै गरेको लु १ ख ७२७९ नः को बस पाल्पा लगुवामा दुर्घटना ग्रस्त भएको छ । उक्त घटना मा ७ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ८ जन गम्भीर घाइते भएका छन् र अन्य सामान्य घाइते भएका छन् । उद्धार कार्य मा प्रहरी लगायत स्थानिय बेक्ती हरुको उपस्थिति रहेको छ । घटना बारे पूर्ण खबर आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार