पुस २८,स्याङ्जा
भकुण्डेमा चक्कु प्रहारबाट एक बालकको मृत्यु भएको छ ।पर्वत पौयु घर भएका जितेन्द्र गुरुङको चक्कु प्रहारबाट वालिङ न.पा १० भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङ्को १६ महिने छोरा साईमन गुरुङ्को मृत्यु भएको हो ।
तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ् लैजादा डाक्टरको मृत घोषित गरेको थियो । चक्कु प्रहार गर्ने जितेन्द्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




















Discussion about this post