पाल्पामा १२ बर्षीय बालिका करणी अाराेपमा एक जना पक्राउ

22
SHARES
187
VIEWS

स्याङ्जा ,चैत्र १८
१२ बर्षकी बालिकालाई करणी गरेकाे अाराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पाल्पाकाे तिनाउ गाउपालिकाकि १२ बर्षकी बालिकालाई मंगलबार राति करणी गरेकाे अाराेपमा प्रहरीले साेही ठाउँ बस्ने ४८ वर्षिय काेशल बहादुर हिस्कीलाई वीहीवार पक्राउ गरेकाे छ ।
पडितले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई
पक्राउ गरेकाे हाे ।घटनाबारे अनुसन्धान भइरहेकाे पाल्पा प्रहरीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार