सत्यवति गाउँपालिकाद्वारा बिदाई कार्यक्रम सम्पन्न

29
SHARES
245
VIEWS

चुरामणी तिमिल्सिना
गुल्मीको सत्यवति गाउँपालिकामा बिदाई कार्यक्रम सम्पन्न भएको छ । सत्यवति गाउँपालिकाका कम्पुयुटर अप्रेटर जगत गाहा , वडा न २ का वडा सचिव बिष्णु प्रसाद ढकाल र वडा न कि ४ कि वडा सचिव लक्ष्मी ज्ञवालीलाई पालिकामा औपचारिक कार्यक्रमका साथ मायाको चिनो प्रदान गर्दै बिदाइ गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत झविस्वर रेग्मीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा गाउँपलिकाकी उपाध्यक्ष सुबर्ण सेर्चन शाही प्रमुख अतिथी रहनु भएको थियो ।

बिदाइ कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा अधिकृत रेग्मीले यश पालिकामा पुर्याउनु भएको योग्दानको कदर गर्दै आगामी दिन्मा अन्य कार्यलयमा पनि पद उन्नति हुनुका साथै राम्रा र असल अभ्यासको प्रचारप्रसार गर्न आग्रह गर्दै स्थानीय सरकारमा बसेर सिक्ने सिकाउने भएकोले माथिल्लो तहमा पुग्दा राम्रो दक्षता हासिल हुने हुँदा केही बर्ष नव आगुन्तुक कर्मचारीहरु लाई ग्रामीण तहमा काम गर्न आग्रह गर्नु भयो । यस्तै कार्यक्रमम बिदाइ हुने कर्मचारीले धाराण राख्दै यश पालिकामा काम गर्दा नयाँ खोजलुक बिसयको अनुभव प्राप्त भएको , फरक फरक बिचार धाराणा राख्ने जनताको मनोभावना बुझ्दै कार्य सम्पदान गरिएको र यस पालिकामा रहदा कर्मचारी प्रमुख, जन प्रतिनिधि तथा राजनैतिक दलको कुनै पनि दबाबमा काम गर्न नपरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार