अवरुद्ध रिडि रुद्रबेणी सडक खण्ड सुचारु

187
SHARES
200
VIEWS

कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बिष्णु पन्जर नजिकै खसेको पहिरोले अवरुद्ध सडक पुनः संचालनमा आएको छ। रिडि बाट रुद्रबेनि सडक खण्डमा पर्ने विभिन्न स्थानमा पहिरो जादा बाटो पटकपटक अवरुद्ध हुँदै आएको छ। केही दिन अगाडि पनि यहि क्षेत्रमा पहिरो जादा केही दिन सम्म बाटो अवरुद्ध हुन पुगेको थियो। यो क्षेत्रमा यात्रा गर्दा माथी बाट जुन सुकै बेला ढुङ्गा खस्ने सम्भावना रहेको स्थानीयको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार