असार -१८
कालिगण्डकी गाउँपालिका गुल्मीले किसान सूचीकरण कार्यमा सरिक हुन सम्पुर्ण कृषकहरुलाइ अनुरोध गरेको छ।
पालिकाले एक सूचना जारी गर्दै किसानको विवरण विद्युतीय प्रणालीबाट संकलन गरि किसान परिचय पत्र उपलब्ध गराउने जनाएको छ।
सम्पर्क ब्यक्तिहरु :
देब सुनार 9848345927
नवराज शर्मा 9844808474
आशा श्रीष 9866615548
सुश्मिता थापा 9847722818
अनिश पौडेल 9860358256
राम पुनित मण्डल 9749785071
Discussion about this post