राजन भट्टराई-(भाद्र-१७)
स्याङ्जा : गण्डकी प्रदेशका सांसद माननीय भागवत प्रकाश मल्लले हिजो आफ्नो जन्मभूमि चापाकोट नगरपालिकाको वडा नम्बर ५ सेखामका विभिन्न स्थानमा पहिरोका कारण घर बार बिहिन र खेति योग्य जमिन पहिरोका कारण क्षति भएका हरुलाई घर-घरमा गएर पिडितहरुको घर अवलोकन सहित आफु बाट हुने जस्तो सुकै सहयोग गर्नु परे पनि आफू तयार रहेको सांसद मल्लले बताउनु भयो।
हिजो नै सांसद मल्लद्वारा रामडाँडामा रहेको कान्छि मनकामना मन्दिरको लागि ५५ के जि ठुलो घण्टि सहयोग गर्नुभएको थियो । र चापाकोट कै अग्लो स्थानमा रहेको कोटकालिका मन्दिरको लागि पनि घण्टि बनाइ ल्याउने प्रतिबद्धता गर्नुभएको छ।

Discussion about this post