बिमल अधिकारीको रचनामा अर्जुन सापकोटाको आवाजमा जन्मेकै गाँउ रोयो(भिडियो सहित )

806
SHARES
118
VIEWS


सुमन ढकाल ,काठामण्डौ।
लोकप्रिय मोडल तथा रचनाकार बिमल अधिकारीको उत्कृष्ट रचनामा अर्जुन सापकोटा र देवी घर्तीको सुमधुर आवाजमा सजिएको २०७७ सालको दशै गित “जन्मेकै गाउँ रोयो” भावना म्युजिक सोलुसनबाट बजारमा उपलब्ध भएको छ।
नेपाली हरुको महान चाड दशैको नजिकै गर्दा दशै तिहारका गितहरु बजारमा आउने क्रम सुरु भए संगै स्मृति तिमल्सिनाबाट निर्देशन गरिएको उक्त म्युजिक भिडियो बजारमा सार्वजनिक गरिएको हो। गितको म्युजिक भिडियोमा मोडल बिमल अधिकारी, रामचन्द्र अधिकारी,रोजनी सापकोटा, सुस्मिता थापा र काजी सुन्दाश थापाको अभिनय रहेको देख्न सकिन्छ। समग्रमा गितको भिडियो राम्रो बन्न सफल भएको छ। बनकी चरी बोलको गितबाट थप चर्चा कमाएका गायक अर्जुन सापकोटा र देवी घर्तीको सुमधुर स्वरमा सजिएको गितले बिदेशिएका प्रदेशीहरुको पिडालाइ सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।
गितको म्युजिक भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार