स्याङ्जामा एक सहित गण्डकी प्रदेशमा थप १५ जना संक्रमित थपिए

13
SHARES
110
VIEWS

स्याङ्जा असोज – ३, गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु नवलपरासीका ११ जना , पर्वतका २ जना , स्याङ्जा र लमजुङका एक – एक जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ३३५१ पुगेको जानकारी जन स्वास्थ्य कार्यलय पोखराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार