स्याङ्जाको मालुङ्गामा पहिरो खस्दा सिदार्थ राजमार्ग अवरुद्ध

29
SHARES
238
VIEWS

बिष्णु पाण्डेय

स्याङ्जा- अविरल बर्षाको कारण स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्जामा पहिराे खस्दा सिद्दार्थ राजमार्ग पूर्णरुपमा अवरुद्द भएकाे छ । दिउसाे २:३० बजे पहिराे खसेकाे हाे । पहिराेमा कुनै मानविय क्षति र सवारि साधन परेका छैनन। पहिराे पन्छ्याउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय गल्याङले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार