पाल्पामा जङ्गलि च्याउ खादा २ विरामि

30
SHARES
246
VIEWS


विष्णु पान्डेय

पाल्पा,१४-असोज जिल्लाकाे तिनाउ गाँउपालिका ६ अर्खलेमा जंगली च्याउ खाँदा २ जना विरामी परेका छन् । जंगलवाट ल्याएको विषालु च्याउ खाँदा तिनाउ अर्खलेका ३० वर्षकी मिना सारु र उनकोे भाई वर्ष १४को कमल अर्घाली विरामी परेको जिल्ला प्रहरि कार्यालय पाल्पाका सुचना अधिकारी मदन गिरीले जानकारी दिएका हुन् । उनीहरुको अहिले तानसेन स्थीत लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।
उनीहरुलाई उपचारको लागि मंगलवार साँझ लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याईएकोे थियो । विरामीहरुलाई वान्ता र पखाला निरन्तर भईरहेको भएपनि स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार