गीतकार कमला पौडेल (पूजा)को “कथा जिन्दगीको” सार्वजनिक

14
SHARES
117
VIEWS

असोज-२६, गीतकार कमला पौडेल ‘पुजा’को कथा जिन्दगीको बोलको गित सार्वजनिक भएको छ। चर्चित गीतकार किरण के उप्रेतीकि बहिनी कमला पौडेल पुजाले पनि उत्कृष्ट शब्द रचना गर्दै नेपाली गित संगितमा आफ्नो उपस्थिति जनाएकी छिन् । “फरक होला उनको मेरो कथा जिन्दगीको -कहाँ बाट सुरु गरौ कुरा पिरतिको ” जस्ता मार्मिक शब्द रचना गरेर नेपाली गित संगितको क्षेत्रमा छुट्टै पहिचान बनाउन उनी लागिपरेकी छिन् । उनले रचना शब्द हरुलाइ सुमधुर आवजकी धनी मेलिना मैनालीले स्वरमा साथ दिएकी छिन् । उक्त गितमा संगित पुष्कर सुनुवारले भरेका छन् भने भिडियो छायांकन र सम्पादनमा मोहन सुनुवारले साथ दिएका छन् । गितलाइ के-के इन्टरटैनमेन्ट मार्फत सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार