असोज -२७ , नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख प्रन्ध्र हजार तीन अन्ठाउन्न पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा प्रन्ध्र हजार ५७७ जनाको नमुना परिक्षण गरिएको थियो। एक हजार ५०३ जना आज निको भएर घर फर्केका छन् । आज थप ३ हजार ५५६ जना सहित नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ३५, ९१५ जना पुगेको छ। यस्तै गरि गएको २४ घण्टामा १८ जना गएको छ। यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६ सय ६३ पुगेको छ।
Discussion about this post