कार्तिक -३ , स्याङ्जामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुने सवै भिरकोटनगरपालिका रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयले जनाएको छ। संक्रमित मध्ये ६ जना पुरुष र ४ जना महिला रहेका छन् । स्याङ्जाका सवै संक्रमित कन्ट्याक्ट् ट्रेसिङ बाट पुष्टि भएका हुन् ।
Discussion about this post