स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या बढ्दो क्रममा , थप एक जना संक्रमित थपिए

13
SHARES
109
VIEWS

कार्तिक -२० स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ। दशै पश्चात् कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएको अद्यावधिक विवरणले देखाएको छ । बुधबार मात्रै स्याङ्जामा २२ जना कोरोना संक्रमित थपिएका थिए। यस्तै गरि बिहीवार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार स्याङ्जामा थप एक जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने बिरुवा गाउँपालिकाकि २९ वर्षीय महिला रहेकी छिन् । यो संगै स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ५६६ जना पुगेको छ भने सात जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार