लोकप्रिय गायक गणेश अधिकारीको “तल्लो जातैको”गित ट्रेन्डिडंमा (भिडियो सहित)

37
SHARES
308
VIEWS


सुमन ढकाल,कार्तिक-२१काठमाण्डौ।
सांगितिकि क्षेत्रमा हरेक पाटाका गित फरक हुने गर्छन यतिबेला लोकप्रिय गायक गणेष अधिकारीको “तल्लो जातैको” बोलको गित मेशना डिजिटलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। गितमा गणेष अधिकारी र गायिकामा यमुना सुनारले साथ दिएकि छन्। पृथ्वी आर डि को शब्दमा गणेष अधिकारीको संगित रहेको गित देख्न सकिन्छ। भिडियो उत्कृष्ठ बन्न सफल भएसंगै ट्रेन्डिडंमा परेको छ। भिडियोमा चर्चित मोडल बिमल अधिकारी सारिका केसीको मनै भावुक बनाउने अभिनयलाई सुरेश श्रेष्ठले छायांकन शिव पौडेलले सम्पादन गरेका हुन् भने स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेकी हुन्।
पुरा भिडियो हेर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार