नेपालमा थप २७५३ जनामा कोरोना संक्रमणको पुष्टि

12
SHARES
101
VIEWS

कार्तिक -२२ नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै गरि कोरोना संक्रमणका कारण एक हजार ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार