शुक्र, साउन १५, २०७८
शुक्र, साउन १५, २०७८

स्याङ्जामा आज थप ११ जना कोरोना संक्रमित थपिए

कार्तिक -२५ स्याङ्जामा आज थप ११ जना कोरोना संक्रमण (कोभिड -१९ ) का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु वालिङ नगरपालिकाका ९ जना र भिरकोट नगरपालिकाका दुई जना रहेका छन् ।

यो संगै स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ६१९ पुगेको छ। यस्तै कोरोना ४९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणबाट १० जनाको ज्यान गएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार