उज्वल गिरि दानविरको आवाजमा “बाजा तालैमा” सार्वजनिक(भिडियो सहित)

12
SHARES
103
VIEWS


सुमन ढकाल,मंसिर-२१काठमाण्डौ। लोक दोहोरी क्षेत्रका एक हास्य कलाकार तथा गायकको रुपमा चिनिन्छन् उज्वल गिरि। बजारमा हास्य क्षेत्रलाई निरन्तरता दिदै गरेका गिरिले “बाजा तालैमा” बोलको गित बजारमा सार्वजनिक गरेका छन्। गिरिको लय शब्द र आफ्नै अफिसियल युटुव च्यानलबाट गित बजारमा आएको हो। गितमा उज्वल गिरि र बिष्णु कुवरको आवाज रहेको छ । भिडियोमा उज्वल गिरि,बिष्णु कुवर, बिजय कुवर,सिद्दीका रानाको अभिनय रहेको छ। बिष्णु शर्माको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने प्रकाश भट्टले निर्देशन गरेका हुन्।
पुरा भिडियो हेर्नुस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार