सुमन ढकाल,पौष ८ काठमाण्डौ। लोकप्रिय गायक अर्जुन सापकोटा,रबिन लामिछाने र समिक्षा अधिकारीको अावाजमा “पछ्यौरी लिसियो” भावना म्युजिकबाट बजारमा आएको छ। गितमा रबिन लामिछानेको शब्दमा अर्जुन सापकोटाको लय रहेको गितमा चर्चित मोडल बिमल अधिकारी,अन्जली अधिकारीको अभिनय रहेको देख्न सकिन्छ।राजेश घिमिरेको छायांकनको भिडियोलाई काजीश श्रेष्ठले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुस्:




















Discussion about this post