सुमन ढकाल,माघ-५काठमाण्डौ। चर्चित लोक गायक मोहन खड्काको “टुकी बालेर” बोलको गित मोहन खड्काको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। शिव पौडेलको शब्द रचनामा मोहन खड्काको संगित रहेको गितमा मोहन खड्का तुलसी घर्ति दिलिप बिक को अवाज रहेको छ। गित तथा भिडियो निकै मन पराईएको आकलन गरिएको छ। हेर्दा मनमोहक अभिनय संगै भाका संयोजन स्वर अब्बल रुपमा गितमा सजिएको पाईन्छ। दर्शक श्रोताले मनमा मुटु राखेर सुनेका छन्। भिडियोमा गायक सर्जक मोहन खड्का र मोडल आयुश्मा कार्कीको अभुत अभिनय जोडिएको छ। दिपक गिरिको छायांकनमा शिव पौडेलको सम्पादन रहेको भिडियोलाई बिनोद भण्डारीले निर्देशन गरेका हुन्।
पुरा भिडियो हेरौ:




















Discussion about this post