गायक तेजश रेग्मीले भने “मलाई भन अरुलाई भन्दिन”

14
SHARES
120
VIEWS


सुमन ढकाल,माघ-१३ काठमाण्डौ। लोक गायक सर्जक तेजश रेग्मीको नयाँ लोक गित “मलाई भन अरुलाई भन्दिन” बोलको गित देशभर टि आर सिरिसको युटुव च्यानलबाट सार्वजनिक भएको छ। रिना केसी तेजश रेग्मी र राजु कन्डेलको आवाज रहेको गितको लय शब्द तेजश रेग्मीको रहेको छ। गितको शब्द भाका उतिक्कै मिठो बन्न सफल भएको छ। तेजश रेग्मी अर्जुन गौतम दुर्गेश थापा दिपाशा बिसी अस्मिता जुरेली गरिमा शर्मा को दमदार अभिनय रहेको भिडियोलाइ शिव बिकले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार