सुमन ढकाल,माघ-२३ काठमाण्डौ। नेपाली लोक तथा दोहोरी क्षेत्रमा एक बाल कलाकारको रुपमा सचिन परियार चिनिदै आएकै केही गितहरुले चर्चा कमायो केही विवादहरु पनि झेलिदै गर्दा गणेष अधिकारी र समिक्षा अधिकारीको अवाजमा रहेको “दहिचिउरे माया” बोलको गित योग्शना डिजिटलको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। गितको शब्द /लय संकलन गणेश अधिकारीको रहेको छ। चर्चित मोडल अन्जली अधिकारी लोमस शर्मा, सचिन परियार,अर्जुन कुवर,एक्टिमा परियार को अभिनय रहेको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने स्मृति तिमिल्सिनाको निर्देश रहेको छ।
पुरा भिडियो हेर्नुस्:




















Discussion about this post