माघ-२६
नेपाली लोक सांगीतिक क्षेत्रमा दिनप्रतिदिन नयाँ – नयाँ लोक तथा दोहोरी गितहरु बजारमा आउने क्रम जारी छ। यसै क्रममा भाइरल गायिका दिपिका बयम्बु मगर र चर्चित सर्जक , संगीत संयोजक , मोडल तथा गायक पवन परियारको सुमधुर आवाजमा रोधी गित “धागो सुतीको” बोलको गित बजारमा सार्वजनिक भएको छ। नेपाल लोक परम्परा रोधी घरको झल्को दिने खालको उक्त गितलाई पवन परियार अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। उक्त गितमा पवन परियारको लय , शब्द र संगित संयोजन रहेको छ भने भिडियोलाई प्रबिन थापाले निर्देशन गरेका छन् । भिडियोमा पवन परियार , भुमिराज थापा , बिष्णु थापा र दिपिका बयम्बु मगरको अभिनय रहेको छ । मिडिया पार्ट्नरको रूपमा कालीगण्डकी पोष्ट डटकम रहेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला-
https://youtu.be/M3VM8zU_sNg
Discussion about this post