सरस्वतीमावि चन्द्रकोट गुल्मीमा जुनियर रेडक्रस पुनर्गठन

18
SHARES
147
VIEWS

चुरामणी तिमिल्सिना
माघ -२८ गुल्मी। चन्द्रकोट गाउँपालिका वडा नम्बर २ विशुखर्क गुल्मीको सरस्वती माविमा नेपाल जुनियर रेडक्रसको पुनर गठन गरिएको छ । आज १५ सदस्यीय समितिको गठन गरिएको छ। जस्मा अध्यक्षमा- बिन्दु पुन सर्बसम्बत रुपमा अध्यक्ष बन्नु भएको छ। यस्तै गरि उपाध्यक्षमा निरु शर्मा , सचिबमा रेशम गलामी , उपसचिबमा सुजन सार्की, कोषाध्यक्षमा देबि गुरुङ्ग र उप- कोषाध्यक्षमा एन्जिला राना रहनु भएको छ। यस्तै गरि सदस्यहरुमा सन्दिप हमाल, पबित्रा सार्की, यमकुमारी बिक , सुस्मा सार्की, रिता बिक, सिर्जना सार्क, एलिना बलाल, सन्तोष सुनार, रबि सार्की रहनु भएको हो। यश समितिलाइ जागरुप बनाउन तथा बिद्यालयले गर्ने अतिरिक्त क्रियाकलापमा सक्रियता बढाउन शिक्षक प्रतिनिधिबाट प्रधानाध्यापक राजु गौतम संरक्षक पदमा रहनु भएको छ भने शिक्षकका तर्फफबाट फनायक शिव घिमिरे र सह-नायक घनश्याम सुवेदीलाई चयन गरिको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार