गुल्मीमा २७ वर्षिय युवा नबिनद्वारा यात्री फुड वेयर कम्पनी संचालन

14
SHARES
117
VIEWS

चुरामणी तिमिल्सिना
फागुन -१। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ५ हसरामा जिल्लामै पहिलो पटक यात्री फुड वयर कम्पनी सञ्चालनमा ल्याइएको छ। हसराका २७ वर्षिय नवीन भण्डारीले उक्त कम्पनी सञ्चालन गर्नु भएको हो। शनिबार कम्पनीको उद्घाटन पालिकाका अध्यक्ष पारिस्वर ढकालले रिबन काटेर गर्नुभएको थियो। नवीनले ब्याचलर लेबलना अध्ययन गर्ने क्रमम रोजगारिको सिलसिलामा दुबईमा प्रवेश गर्नु भएको थियो। करिब ढाइ बर्ष जति बिदेशमा बसेर फर्केका नबिनले अहिले यो कम्पनी सुरुवात गरेको बताउनु भयो कम्पनीमा विभिन्न प्रकारका सामग्रीहरुको उत्पादन हुने बताउनु भयो यश कम्पनीमा १० जनालाइ रोजगार दिने कार्ययोजना बनाएर अगाढि बढेको उहाले बताउनु भयो । कार्यक्रममा पालिकाका अध्यक्ष ढकालले युुुवाहरुलाई स्वदेशमा रोजगारिका कार्यक्रमहरु सिर्जना भएमा बिदेश पलायन हुन नपर्ने बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार