हाल स्याङ्जा
कालीगण्डकी गाउँ पालिकाका स्थानीय बासिन्दाहरु गुल्मी र पाल्पा जान लाई सवारी साधन सहित यो पुल भएर जाने गर्दछ्न। कालीगण्डकी गाउँ पालिकाको खोपा र रुरु गाउँ पालिका जोड्ने पुल बन्ने नबन्ने अझ पत्तो छैन। करिब ८/९ बर्ष अघि देखि निर्माण कार्य सुरु भए पनि यो मोटेरेबल पुल निर्माण कार्य अन्यौलमा छ। हाल ओइघा देखि रिडि सम्मको मोटरबाटो कालेपत्रे हुने क्रममा रहेको भए पनि यो पुल निर्माण कार्य नहुदा स्थानीय बासी अन्यौलमा परेका छन् ।





















Discussion about this post