लुम्विनि प्रदेशकै पुरानो बिद्यालय संस्कृत माविको १०९ बार्षिक उत्सव सम्पन्न

13
SHARES
112
VIEWS


चिरञ्जीवी ज्ञवाली,गुल्मी।
गुल्मी जिल्ला को रुरुक्षेत्र गाउँपालिका को ऐतिहासिक क्षेत्र रुरुक्षेत्र धाममा अवस्थित (स्था १९६०-१९८०) श्री सस्कृत तथा सधारण माध्यमिक विद्यालय ले आफ्नो स्थापना कालको १०९ औं बार्सिकउत्सव मनाएको छ ।
कार्यक्रममा विद्यालय का भौतिक ,आर्थिक ,शैशिक प्रगती बिवरण प्रस्तुत गर्नु का साथै सस्कृतका भावी चुनौती बारे छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यार्थी हरुले विभिन्न चेतना मुलक नाटक र नृत्य प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार