प्रकाश सपूत र दिपिका कंडेलको अभिनयमा गणेश अधिकारीको “बहिनी पियारी” (भिडियो)

18
SHARES
146
VIEWS


सुमन ढकाल,काठमाण्डौ। गणेश अधिकारी र दिपिका कन्डेलको आवाजमा प्रकाश सपुत दिपिका कन्डेल बबिता श्रेष्ठको अभिनयमा “मेरी बहिनी पियारी” बोलको गित दिपिका म्युजिकबाट बजारमा आएको छ। गितको शब्द गणेश अधिकारीको रहेको छ भने संगित महनेन्द्र भण्डारीले गरेका हुन्। भिडियोलाइ मौसम हिमालीले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार