गरिमा विकास बैंकका कर्मचारीलाई कोरोना, बैंक शिल गरियो

95
SHARES
276
VIEWS

साउन २०, बुटवल
गरिमा विकास बैंक रुपन्देहीस्थित देवदहको खैरेनीमा रहेको एक शाखा कार्यालयका एक कर्मचारी लाई कोरोना पोजेटिभ देखिएको छ ।
केही दिनदेखि लगातार रुघाखोकी र ज्वरो आएपछि विदामा बसेका उनलाई आज लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पिसिआर टेस्टमा पोजेटिभ देखिएपछि उपचारको लागि कोरोना बिशेष अस्पताल बुटवलमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार