स्याङ्जाली सर्जक शिशिर राना र गायक धनु मानन्धरको “भए पानी पानी” बोलको गित सार्वजनिक

32
SHARES
267
VIEWS

यम सोमै
चैत -१५ स्याङ्जाली सर्जक शिशिर राना मगरको उत्कृष्ट शब्दमा भए पानी पानी बोलको गित सार्वजनिक भएको छ। गितमा पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारी र धनु मानन्धरको स्वर तथा संगित रहेको छ।

दुई प्रेमीजोडीहरुको गहिरो माया पिरतीमा आधारित भएर तयार भएको गितमा रमेश बाबू थापा र रिना थापा मगरको अभिनय रहेको छ। भिडियो निर्देशनमा अमोन राना, छायांकनमा करन चैसियर र सम्पादनमा नवीन घर्ती मगरले साथ दिएका छन् । गितलाई मेशाना म्युजिक प्रालिले बजारीकरण गरेको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होस।
:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार