मिर्मीबजार प्रत्येक शनिबार बन्द रहने

17
SHARES
142
VIEWS

चैत -२२
स्याङ्जा – कालीगण्डकी गाउँपालिकाको मिर्मी बजार अत्यावश्यक वस्तुका पसल बाहेक प्रत्येक शनिबार बन्द हुने भएका छन् ।

मिर्मी बजार व्यवस्थापन समितीले आज एक सूचना जारी गर्दै औषधि , तरकारी , फलफूल , दुधडेरी , होटल तथा खाजा घर बाहेकका सम्पूर्ण पसलहरु बन्द रहने जनाएको छ।

यो नियम आगामी २०७८ साल देखि लागु हुने व्यवस्थापन समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार