कास्कीमा एकैपटक आठजनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरु सवै पोखरा महानगरपालिकाका रहेका छन् । यो गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या १५८७ जना पुगेको छ।

Discussion about this post