वैशाख -२२
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । पालिकाले सञ्चालन गरेको अस्पतालमा बुधबार गरिएको ६ जनाको एण्टिजिन परिक्षणका क्रममा ५ जनामा संक्रमण पोजिटिभ देखिएको छ ।
संक्रमण हुनेहरुमा २ जना महिला र ३ जना पुरुष रहेका छन् ।
Discussion about this post