स्याङ्जाका थप २ जना कोरोना संक्रमितको मृत्युु -५० संक्रमीत थपिए

44
SHARES
363
VIEWS

जेठ -१२
स्याङ्जाका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको नियमित प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुने हरुमा वालिङ नगरपालिका वडा नम्बर ९ का ४८ बर्षिय पुरुष र वडा नम्बर ८ कि ४८ वर्षीया महिला रहेका छन् ।

यस्तै गरि आज स्याङ्जाका २५ महिला र २५ पुरुष गरि ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार