स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु – ५६ जना थपिए

24
SHARES
196
VIEWS

जेठ २४

स्याङ्जाका थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारीको नियमित अद्यावधिक विवरणका अनुकोरोना संक्रमणका कारण मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर १० का ७० वर्षीय पुरुष रहेका छन् ।

यस्तै गरि स्याङ्जामा पछिल्लो २४ घण्टामा २४ महिला र ३२ पुरुष गरि ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार