रोटरी क्लब अफ वालिङको तर्फबाट कालीगण्डकीलाई सहयोग

28
SHARES
232
VIEWS

मीन थापा

स्याङ्जा : २९ जेठ २०७८
Rotary club of Waling को तर्फबाट कालीगण्डकी अस्पताल मिर्मीलाई कोरोना राहत सामाग्री प्राप्त भएको छ ।

आज क्लबको तर्फबाट कालीगण्डकी गा.पा. उपाध्यक्ष साबित्रा कोइरालालाई उक्त राहत सामाग्री हस्तान्तरण भएको हो।

Oxygen concentrator machine एक थान , oxygen cylinder दुई थान र मास्क अस्पताललाई राहत स्वरूप प्राप्त भएको हो ।

राहत सामाग्री हस्तान्तरण कार्यक्रममा Rotary club of Waling का पदाधिकारीज्यूहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार