स्याङ्जाका थप १ जना कोरोना संक्रमितको मृत्यु

37
SHARES
307
VIEWS

जेठ -३०
पछिल्लो २४ घण्टामा स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको नियमित प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्युहुनेमा वालिङ नगरपालिका वडा नम्बर ३ का ३३ वर्षीय पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार